Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रतिनिधिसभाको बैठक विपक्षी दलले विरोध जनाएपछि भोली ११ बजे बस्ने गरि स्थगित 

 प्रतिनिधिसभाको बैठक विपक्षी दलले विरोध जनाएपछि भोली ११ बजे बस्ने गरि स्थगित 

जोईन खबर

१३, चैत्र २०८१
  • 697
    SHARES
  •  प्रतिनिधिसभाको बैठक विपक्षी दलले विरोध जनाएपछि भोली ११ बजे बस्ने गरि स्थगित 

    १३ चैत काठमाडोँ । आज नयाँबानेश्वरमा बसिएको  प्रतिनिधिसभा बैठक विपक्षी दलले विरोध जनाएपछि भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको छ ।

    images

    नेपाल सरकारले कुलमान घिसिङलाई बिना कारण  बर्खास्त गरेकोले विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी दिए पछि स्थगित भएको हो ।

    images
    images
    images

    आज बिहान ११ बजे बोलाइएको बैठकमा पनि विपक्षी दलले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

    आधा घण्टा पछिको समयमा पनि बैठक सुरु गर्न नसकेपछि संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए ।

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विरोध जनाएका हुन्।

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १५:५८:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको