Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जडीबुटीमा राजावादी लगाएका आगो नियन्त्रणमा आयो

जडीबुटीमा राजावादी लगाएका आगो नियन्त्रणमा आयो

जोईन खबर

१५, चैत्र २०८१
  • 721
    SHARES
  • जडीबुटीमा राजावादी लगाएका आगो नियन्त्रणमा आयो

    १५ चैत काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ ।कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको हो ।

    images

    अहिले आगो नियन्त्रणमा आएको सो कम्पनिको सुरक्षागार्डले बताए ।  कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ ।क्षतिको विवरण आइसकेको छैन ।

    images
    images
    images

    सञ्चो उत्पादन गर्न राखिएको तेलको स्टोर बचाउन सफल भएका छन् । भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको थियो ।दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए ।

    अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।

    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - २१:१३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको