Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आर आर क्याम्पसमा आज पनि स्ववियु निर्वाचन स्थगित

आर आर क्याम्पसमा आज पनि स्ववियु निर्वाचन स्थगित

जोईन खबर

१६, चैत्र २०८१
  • 640
    SHARES
  • आर आर क्याम्पसमा आज पनि स्ववियु निर्वाचन स्थगित

    १६ चैत काठमाडौँ । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पसमा निर्वाचनको लागि सुरक्षाकर्मीहरुमा हिजो भएको प्रदर्शनमा केही अवस्था बिग्ररिएकोले असामान्य भएको आज हुने निर्वाचन स्थगित गरिएको हो ।

    images

    निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ ।

    images
    images
    images

    सरकारले गरेको केही नकारात्म काम र राजावादीका कारण हिजो काठमाडौँमा दुई पक्षको विशाल सभा भएको थियो, तर राजावादीहरुले तेही सभालाई उग्र रुप लिदा केही व्यक्तिहरुले ज्यान गुमाए भने केही सुरक्षकर्मी समेत घाइते भएका छन् ।

    rr50.jpg

    प्रकाशित मिति :चैत्र १६, २०८१ शनिवार - ०८:२३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको