Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेडिकल व्यवासायी प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

मेडिकल व्यवासायी प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

जोईन खबर

१७, चैत्र २०८१
  • 544
    SHARES
  • मेडिकल व्यवासायी प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

    १७ चैत काठमाडौँ । मेडिकल व्यवासायी  तथा राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् ।

    images

    उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ ।

    images
    images
    images

    प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको थियो ।प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं भने फरार छन् ।

    प्रकाशित मिति :चैत्र १७, २०८१ आइतवार - १६:५४:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको