Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दे गर्दा राप्रपाका संसादहरुले अबरोध गरे

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दे गर्दा राप्रपाका संसादहरुले अबरोध गरे

जोईन खबर

१८, चैत्र २०८१
  • 565
    SHARES
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दे गर्दा राप्रपाका संसादहरुले अबरोध गरे

    १८ चैत काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका बेला एक्कासी अबरोध गरेका छन् । पटक पटक विपक्षी दलहरूले माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छन् ।

    images

    ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् ।

    images
    images
    images

    सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् । सभामुखले समय लिएर बोल्न समेत आग्रह गरे । 

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - १२:१५:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको