Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संवैधानिक परिषद् कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सर्वसम्मतीले पारित

संवैधानिक परिषद् कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सर्वसम्मतीले पारित

जोईन खबर

१८, चैत्र २०८१
  • 640
    SHARES
  • संवैधानिक परिषद् कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सर्वसम्मतीले पारित

    १८ चैत काठमाडौँ । प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक सर्वसम्मतीले पारित गरेको छ ।

    images

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

    images
    images
    images

    सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ ।

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - १५:४२:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको