Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान  गर्दै

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान  गर्दै

जोईन खबर

१९, चैत्र २०८१
  • 880
    SHARES
  • प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान  गर्दै

    १९ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन्। एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन  उनी थाई एयरलाइन्सको बिमानबाट बैंकक प्रस्थान गरेका हुन्।

    images

    प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।

    images
    images
    images

    चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो।प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ।

    प्रकाशित मिति :चैत्र १९, २०८१ मंगलवार - १४:१२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको