Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बागमती प्रदेशसभाको बैठक आज १ बजे 

बागमती प्रदेशसभाको बैठक आज १ बजे 

जोईन खबर

२०, चैत्र २०८१
  • 499
    SHARES
  • बागमती प्रदेशसभाको बैठक आज १ बजे 

    २० चैत काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

    images

    सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताउनुभयो ।

    images
    images
    images

    सरकार पक्ष र प्रतिपक्ष दलबीच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताउनुभयो ।

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - ११:३३:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको