Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य घट्यो

जोईन खबर

२०, चैत्र २०८१
  • 544
    SHARES
  • नेपाली बजारमा सुनको मूल्य घट्यो

    २० चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । पछिल्लो चार दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाएर बढीरहेको सुनको मूल्य आज घटेको हो ।

    images
    images
    images

    हिजो बजारमा  छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ ।

    आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । हिजो  बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - ११:५६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको