Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भूकम्प गएको पाँच दिनपछि पनि एक होटलका कर्मचारीको जिवितै उद्धार

भूकम्प गएको पाँच दिनपछि पनि एक होटलका कर्मचारीको जिवितै उद्धार

जोईन खबर

२०, चैत्र २०८१
  • 691
    SHARES
  • भूकम्प गएको पाँच दिनपछि पनि एक होटलका कर्मचारीको जिवितै उद्धार

    २० चैत काठमाडौँ । भूकम्प गएको पाँच दिनपछि एक व्यक्तिको जिबितै उद्वार गरिइको छ । म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पले बुधबार नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

    images

    भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ ।

    images
    images
    images

    स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - १६:४९:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको