Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका  घिसिङ र नवनियुक्त शाक्यको रिटमाथि सुनुवाइ सकियो

प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका  घिसिङ र नवनियुक्त शाक्यको रिटमाथि सुनुवाइ सकियो

जोईन खबर

२१, चैत्र २०८१
  • 631
    SHARES
  • प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका  घिसिङ र नवनियुक्त शाक्यको रिटमाथि सुनुवाइ सकियो

    २१ चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।

    images

    सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।तीन दिनसम्म चलेको सुनवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ ।

    images
    images
    images

    घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २१, २०८१ बिहिवार - १६:५८:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको