Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि काठमाडौँ लगायत विभिन्न स्थानमा वायु प्रदूषण बढ्यो

आज पनि काठमाडौँ लगायत विभिन्न स्थानमा वायु प्रदूषण बढ्यो

जोईन खबर

२५, चैत्र २०८१
  • 562
    SHARES
  • आज पनि काठमाडौँ लगायत विभिन्न स्थानमा वायु प्रदूषण बढ्यो

    २५ चैत काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देहका विभिन्न स्थानमा  वायु प्रदूषण  बढ्दै गएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौँ उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

    images

    अहिले काठमाडौँ उपत्यकाको एयर क्वालिटी इन्डेक्स’ एक्यूआई अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौँको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । 

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - ११:१४:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको