Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं महानगर कर्मचारीको  तीन महिना देखि रोकिएको तलब आज पाए

काठमाडौं महानगर कर्मचारीको  तीन महिना देखि रोकिएको तलब आज पाए

जोईन खबर

२५, चैत्र २०८१
  • 679
    SHARES
  • काठमाडौं महानगर कर्मचारीको  तीन महिना देखि रोकिएको तलब आज पाए

    २५ चैत काठमाडौँ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तीन महिना देखिको तलब आज सबैले पाएका छन् । आज सोमबार सबैको खातामा तलब पुगेको हो ।

    images

    प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो ।रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।

    images
    images
    images

    गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।बिहीबार कार्यालय हाजिर गरेका गुरागाईं ले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १४:३०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको