Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बान्निगढीमा आगलागी हुदा २७ वटा घर जले

बान्निगढीमा आगलागी हुदा २७ वटा घर जले

जोईन खबर

२७, चैत्र २०८१
  • 673
    SHARES
  • बान्निगढीमा आगलागी हुदा २७ वटा घर जले

    २७ चैत काठमाडौँ । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति आगलागी भएको छ । उक्त आगलागीमा २७ वटा घर जलेर नष्ट भएका छन् ।

    images

    आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।

    images
    images
    images

    जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको  अछामका प्रहरी प्रमुखले जानकारी दिए । थप विवरण बारे अनुसन्धान भई रहेको छ ।  

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १०:५१:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको