Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोवार हुदै

आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोवार हुदै

जोईन खबर

२८, चैत्र २०८१
  • 544
    SHARES
  • आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोवार हुदै

    २८ चैत काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला  रु पाँच हजार ७०० ले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

    images
    images
    images

    साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ ।

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - ११:४३:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको