Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोशीमा काठमाडौंबाट रामेछापतर्फ जादै गरेको बस र हाईस ठोक्किदा ११ जना घाइते

रोशीमा काठमाडौंबाट रामेछापतर्फ जादै गरेको बस र हाईस ठोक्किदा ११ जना घाइते

जोईन खबर

२८, चैत्र २०८१
  • 511
    SHARES
  • रोशीमा काठमाडौंबाट रामेछापतर्फ जादै गरेको बस र हाईस ठोक्किदा ११ जना घाइते

    २८ चैत काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा न ९ दाउनेमा यात्रुबाहक बस र हाईस ठोक्किँदा ११ जना घाइते भएका छन्।

    images

    आज बिहान काठमाडौंबाट रामेछापतर्फ गइरहेको यात्रुबाहक बसको पानी परिरहेको कारण ब्रेक फेल भएपछि विपरित दिशाबाट आइरहेको हाईससँग ठोक्किएर दुर्घटना भएको हो ।

    images
    images
    images

    ठोक्किएको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका छन्।

    घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र, मंगलटार लागिएको छ । घटनाको जानकारी पाएलगत्तै  ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगी उद्वार कार्य गरि रहेका छन् ।

    हाल दुर्घटनामा संलग्न बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनासम्बन्धी थप अनुसन्धान भई रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - ११:५८:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको