Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाउन्ने सडकखण्ड वर्षाका कारण अवरुद्ध  

दाउन्ने सडकखण्ड वर्षाका कारण अवरुद्ध  

जोईन खबर

२८, चैत्र २०८१
  • 904
    SHARES
  • दाउन्ने  सडकखण्ड  वर्षाका कारण  अवरुद्ध  

    २८ चैत काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

    images

    विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडकमा दुर्घटना हुने भएकोले अवरुद्ध गरिएको हो ।

    images
    images
    images

    सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो ।

     

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १२:३०:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको