Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शंखमूलमा एक व्यक्ति मृत फेला

शंखमूलमा एक व्यक्ति मृत फेला

जोईन खबर

२८, चैत्र २०८१
  • 727
    SHARES
  • शंखमूलमा एक व्यक्ति मृत फेला

    २८ चैत काठमाडौँ । काठमाडौंको शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।

    images

    मृत्त फेला परेका व्यक्ति मोरङको विराटनगर महानगरपालिका वडा न ३ घर भएका ४५ वर्षीय युवराज ढकाल  रहेका प्रहरीले बताए ।

    images
    images
    images

    उनी आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १४:३४:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको