Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारतमा पक्राउ परेका प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिदै

भारतमा पक्राउ परेका प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिदै

जोईन खबर

२९, चैत्र २०८१
  • 670
    SHARES
  • भारतमा पक्राउ परेका प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिदै

    २९ चैत काठमाडौँ । चैत १५ गते र्भको तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ  पछि  जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

    images

    त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो ।सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।

    images
    images
    images

    ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । उनी घटना भएको केही बेरमा फरार रहेका थिए । फरार रहेका प्रसाईको खोजतलास पछि पक्राउ परेका हुन् । 

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - १४:२०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको