Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय 

शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय 

जोईन खबर

१, बैशाख २०८२
  • 814
    SHARES
  • शिक्षकहरु कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय 

    १ वैशाख काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    images

    कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ ।

     

    प्रकाशित मिति :बैशाख १, २०८२ सोमवार - २०:२२:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको