Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज नयाँ बर्षको दोस्रो दिन सुनको मूल्य सामान्य घट्यो

आज नयाँ बर्षको दोस्रो दिन सुनको मूल्य सामान्य घट्यो

जोईन खबर

२, बैशाख २०८२
  • 700
    SHARES
  • आज नयाँ बर्षको दोस्रो दिन सुनको मूल्य सामान्य घट्यो

    २ वैशाख काठमाडौँ । आज नयाँ बर्षको दोस्रो दिन सुनको मूल्य सामान्य घटेएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज २०८२ सालको पहिलो दिन सुनको मूल्यले घटेर कारोवार भएको हो । सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो । आईतबार सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।

    images
    images
    images

    यस दिन चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - ११:२७:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको