Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राप्रपाले राजसंस्थाको पक्षमा  वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

 राप्रपाले राजसंस्थाको पक्षमा  वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

जोईन खबर

४, बैशाख २०८२
  • 595
    SHARES
  •  राप्रपाले राजसंस्थाको पक्षमा  वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय

    ४ वैशाख काठमाडौा । राप्रपाले राजसंस्थाको पक्षमा आन्दोलन गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौँमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

    images

    यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए ।

    images
    images
    images

    बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ ।

    प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १६:०३:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको