Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज १६ औँ दिन पनि शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोडेर अघि

आज १६ औँ दिन पनि शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोडेर अघि

जोईन खबर

४, बैशाख २०८२
  • 703
    SHARES
  • आज १६ औँ दिन पनि शिक्षक आन्दोलनले निषेधित क्षेत्र तोडेर अघि

    ४ वैशाख काठमाडौँ ।  सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा १६ दिन अघि देखि  प्रदर्शन गरिरहेका शिक्षकहरुले आज उग्र  आन्दोलन रुप लिएर आन्दोलन गरेका छन् ।

    images

    आज बिहान देखि निरन्तर आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको हो । त्यसपछि शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।

    images
    images
    images

    प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका छन् । अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ।नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। 

     

    प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १६:१८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको