Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपा को केन्द्रीय समितिको  बैठक जारी 

रास्वपा को केन्द्रीय समितिको  बैठक जारी 

जोईन खबर

४, बैशाख २०८२
  • 703
    SHARES
  • रास्वपा को केन्द्रीय समितिको  बैठक जारी 

    ४ वैशाख काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले सम्म् चलिरहेको छ । बेठक पार्टी कार्यालय घण्टीघरमा बसिरहेको छ ।

    images

    कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बैठक बसेको हो ।सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपा भित्र सरगर्मी बढेको छ ।

    images
    images
    images

    आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ । बैठक सुरु भएको केही बेरपछि सुमनाले इन्ट्री गरेको स्रोतले बताएका छ ।

    प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - १६:४८:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको