Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा  भट्टले पदबाट राजीनामा दिए

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा  भट्टले पदबाट राजीनामा दिए

जोईन खबर

५, बैशाख २०८२
  • 727
    SHARES
  • राष्ट्र बैंकका कार्यकारी निर्देशक डा  भट्टले पदबाट राजीनामा दिए

    ५ वैशाख काठमाडौँ। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।

    images

    लामो रस्साकस्सी पछि सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधवार गभर्नरको नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टको नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका थिए ।

    images
    images
    images

    शुक्रवार नै अर्थमन्त्री बिष्ण पौडेल संयोजक रहेको छनौट समितिले भट्टसहित तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्ने संभावना छ । 

    प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - १६:०२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको