७ वैशाख काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा रहेको विभिन्न स्थानका निषेधाज्ञा क्षेत्र तोडने भएका छन् । उनीहरुले गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौंका विभिन्न स्थान बानेश्वरको निषेधित क्षेत्र तोडन खोजेको हो ।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाईको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोडन लागेको हो । तर, गृह मन्त्रालयले निषेधित क्षेत्र तोडने राप्रपाको तयारी प्रति जानकार रहेको भन्दै कानुन उलङघन नगर्न चेतावनी दिएको छ ।
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैनस् वन मन्त्री ठकुरी भृकुटीमण्डपमा गर्न नदिएपछि राप्रपाको सभा अब बल्खुमा मुख्यमन्त्री कँडेलका एक वर्ष स् यी हुन् मुख्य उपलब्धि सरकार र शिक्षक महासंघबीच सहमति भएन, वार्ता सकारात्मक प्रधानमन्त्री ओली–त्रिवि उपकुलपतिबीचको टकराब राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस गरिएको थियो ।