Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपाले प्रदर्शन गर्ने भए पछि शिक्षकहरुले आजको आन्दोलन बिहान देखि सुरु गरि १२ बजे सकाउने

राप्रपाले प्रदर्शन गर्ने भए पछि शिक्षकहरुले आजको आन्दोलन बिहान देखि सुरु गरि १२ बजे सकाउने

जोईन खबर

७, बैशाख २०८२
  • 565
    SHARES
  • राप्रपाले प्रदर्शन गर्ने भए पछि शिक्षकहरुले आजको आन्दोलन बिहान देखि सुरु गरि १२ बजे सकाउने

    ७ वैशाख काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज १२ बजे देखि  प्रदर्शन गर्ने भएको छ ।  राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो।प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

    images

    यता अर्काे समूह शिक्षकहरूले मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सो क्षेत्रमा प्रदर्शन गर्दै आएका छन्।आअज भने  शिक्षकहरूले बिहानै प्रदर्शन सकाएका छन्। 

    images
    images
    images

    मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म प्रदर्शन गर्ने शिक्षकहरूले आइतबार भने बिहान ११ बजे नै प्रदर्शन सकेर फर्किएका छन्।  राप्रपाले भने बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ।राप्रपाको प्रदर्शनले गर्दा शिक्षकहरूको प्रदर्शन भने प्रभावित भएको छ। 

    प्रकाशित मिति :बैशाख ७, २०८२ आइतवार - १२:१७:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको