७ वैशाख काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर भई कारोवार भउको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबार कायम मूल्य अर्थात प्रतितोला १ हजार ९६० रुपैयाँमा नै कारोबार भइरहेको छ।