Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौंको धोबिखोलामा स्कुटर खस्यो

काठमाडौंको धोबिखोलामा स्कुटर खस्यो

जोईन खबर

८, बैशाख २०८२
  • 835
    SHARES
  • काठमाडौंको धोबिखोलामा स्कुटर खस्यो

    ८ वैशाख काठमाडौँ । काठमाडौंको धोबिखोलामा एउटा स्कुटर खसेको छ । आज दिउँसो सेतोपुल नजिकै धोबिखोला किनार नजिकैको सडकबाट स्कुटर खसेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिए ।

    images

    स्कुटरमा सवार चालकको अवस्था सामान्य छ । यसअघि पनि धोबिखोलामा पटकपटक गाडी खस्ने गरेको थियो ।

    images
    images
    images

    घटना बारे प्रहरीले अनुसन्धान गरि रहेको छ । 

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १६:०४:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको