Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

जोईन खबर

८, बैशाख २०८२
  • 724
    SHARES
  • बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

    ८ वैशाख काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बालुवाटारमा  बैठक बोलाएका हुन् ।

    images

    बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने छ भने आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री र शिक्षामन्त्री छलफलमा जुटेका हुन् ।

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १७:१७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको