Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाइन

 शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाइन

जोईन खबर

८, बैशाख २०८२
  • 1.0K
    SHARES
  •  शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाइन

    ८ वैशाख काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । आज  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।

    images

    मन्त्री परिगाद्को बैठक शुनु केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

    images
    images
    images

    आजकै मन्त्रिपरिषद्बार उनको राजीनामा स्वीकृत हुनेछ ।शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।

     

     

     

    प्रकाशित मिति :बैशाख ८, २०८२ सोमवार - १८:२४:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको