९ वैशाख काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन् ।सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधै आफ्नो निजी निवासमा गएकी छिन् ।
मन्त्री भट्टराईले सरकारी गाडी क्वाटरमै छोडेर गएकी छिन् ।स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन् ।
गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए । ८ महिनामा नै उनले राजीनामा दिएकी हुन् ।
त्