Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही,अरु प्रदेशमा सफा रहने

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही,अरु प्रदेशमा सफा रहने

जोईन खबर

९, बैशाख २०८२
  • 646
    SHARES
  • कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही,अरु प्रदेशमा सफा रहने

    ९ वैशाख काठमाडौँ । आज  कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ।

    images

    कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    कोशी, बागमती,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का  हिमपातको सम्भावना रहेको छ।राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया रहनेछ। 

    प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - ०९:१३:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको