Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने  राष्ट्रिय परीक्षा बोर्डको निर्णय 

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने  राष्ट्रिय परीक्षा बोर्डको निर्णय 

जोईन खबर

९, बैशाख २०८२
  • 658
    SHARES
  • कक्षा १२ को परीक्षा निर्धारित समयमा हुने  राष्ट्रिय परीक्षा बोर्डको निर्णय 

    ९ वैशाख काठमाडौँ ।  कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने  राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । बोर्डले मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

    images

    परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ । शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।

    images
    images
    images

    शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ । 

    प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - १२:१५:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको