Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चन्द्रागिरिको  ढुङ्गेअड्डामा यात्रुबाहक बसमा आगलागी

 चन्द्रागिरिको  ढुङ्गेअड्डामा यात्रुबाहक बसमा आगलागी

जोईन खबर

११, बैशाख २०८२
  • 655
    SHARES
  •  चन्द्रागिरिको  ढुङ्गेअड्डामा यात्रुबाहक बसमा आगलागी

    ११ वैशाख काठमाडौँ । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ ढुङ्गेअड्डामा पाँच पोखरी यातायातको यात्रुबाहक बसमा आगलागी भएको हो ।

    images

    चेकपोस्ट बाट थलि चल्ने प्रदेश ३–०१–००५ ख ९७८६ नम्बर को पाँच पोखरी यातायातमा आगलागी  भएको हो । उक्त लागेको आगोबाट  मानविय क्षति भने भएको छैन ।

    images
    images
    images

    आगलागीबाट बस पुर्ण रूपमा  जलेर नष्ट भएको छ । घटनामा रहेका प्रहरी अनुसार बसको तार सर्ट भई अचानक आगलागी भएको प्ररम्भिक अनुसनधान खुलेको छ । घटना बारे थप  खनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :बैशाख ११, २०८२ बिहिवार - १५:०३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको