१२ वैशाख काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई भेडाको ऊनको हाफकोट उपहार दिएकी छन् । गोरखामा स्थानीय रोहननी नाम गरिकी एक आमाले गोरखा–बारपाककी ‘रोसनी आमा’ले भेडाको ऊनको हाफकोट उपहार दिएका छन् ।
बिहीबार बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् ।
अध्यक्ष बारपाक आउने थाहा पाएपछि आफुले प्रचण्डलाई ठिक हुनेगरी उक्त कोट बुनेको रोसनी आमाले सुनाइन् । अध्यक्ष प्रचण्ड तथा वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहितको टोली २०७२ साल वैशाख १२ गते गएको भूकम्प स्मृति दिवस कार्यक्रममा आफनो निर्वाचन क्षेत्र २ का विभिन्न ठाउ हुदै अिजो साझा बारपाक पुगेकका हुन् ।