Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खानेपानी र सडक निर्माणमा बजेटको अभावको समस्या देखाए पछि, पूर्वप्रधानमन्त्री प्रचण्डले मैले चुनावमा गरेको वाचा बिर्सेको छैन ?

खानेपानी र सडक निर्माणमा बजेटको अभावको समस्या देखाए पछि, पूर्वप्रधानमन्त्री प्रचण्डले मैले चुनावमा गरेको वाचा बिर्सेको छैन ?

जोईन खबर

१२, बैशाख २०८२
  • 793
    SHARES
  • खानेपानी र सडक निर्माणमा बजेटको अभावको समस्या देखाए पछि, पूर्वप्रधानमन्त्री प्रचण्डले मैले चुनावमा गरेको वाचा बिर्सेको छैन ?

    १२ वैशाख काठमाडौँ ।पूर्वप्रधानमन्त्री तथा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान  गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गरेका छन् । उक्त सम्बोधनमा  उनले भने मैले चुनावका बेला गरेको  वाचा अहिले सम्म बिर्सेको  छैन् भनेका छन् । कार्यपालिका सदस्य शुभप्रभात नेपाली  ९जित० र गाउँपालिका अध्यक्ष विष्णु भट्टले हाम्रो बारपाक सुलिकोट भित्रका केही गाउँमा  बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाएका थिए ।

    images

    तेही कुरालाई पूर्वप्रधानमन्त्री प्रचण्डले  भने “चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन। म हिजो निर्वाचित भएर  सरकारमा  हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरेको थिए, त्यहाँ बसेर मैले जे जति  सके , गरेको हो अब आउने र दिनहरुमा पनि  गर्ने छ । मैले सरकारमा हुदा आफनो निर्वाचन क्षेत्रलाई  के कति गरे भने कुरा हजुरहरुले पनि मूल्याङ्कन गर्नु भएको होला भने भनाइ राखे ।

    images
    images
    images

    हजुरहरुले मलाई गोरखा आउदा वा काठमाडौँ गएर भनेका विकाश निर्माण कामको बिषयमा  उठेका कुरा  प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका हिसावले  संसद्मा समेत उठाउँदै आएको बताए । ।अध्यक्ष प्रचण्डले आफु संगै एउटै क्षेत्रबाट प्रदेश सभाका संसाद  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव  भएको भने कुरा चर्चामा आएको छ।त्यस्तो काम नगर्न पनि अनुरोध गरेका छन् । त्यसै कुरालाई प्रथामिकता दिदै मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म सबै पालिकालाई  पुर्‍याउने प्रतिबद्धता  जनाएका छन् । 

    प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - १४:३२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको