Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  प्रतिपक्षी दलहरूले  शिक्षकहरू आन्दोलनलाई  संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरे

  प्रतिपक्षी दलहरूले  शिक्षकहरू आन्दोलनलाई  संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरे

जोईन खबर

१५, बैशाख २०८२
  • 772
    SHARES
  •   प्रतिपक्षी दलहरूले  शिक्षकहरू आन्दोलनलाई  संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरे

    १५ वैशाख काठमाडौँ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेकोबारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन्।

    images

    नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन्।

    images
    images
    images

    उनीहरूले विगतमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयन माग गर्दै २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।शिक्षक र चिकित्सकहरूको आवाजलाई पनि सरकारले बेवास्ता गर्दै आइरहेको छ ।

    hit.jpg

    प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - १५:३८:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको