Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 हुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको  उद्वार

 हुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको  उद्वार

जोईन खबर

१६, बैशाख २०८२
  • 670
    SHARES
  •  हुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट गर्भवती महिलाको  उद्वार

    १६ वैशाख  काठमाडौँ । हुम्ला सिमकोटको एक गर्भवाती महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  सिमकोट गाउँपालिका वडा न  २ ठेहेकी  एक गर्भवती भएको २८ हप्ता नपुग्दै उनको एक्कासी उच्च रक्तश्राप भएपछि  ठेहे गाउँकी १६ वर्षकी पुष्पा बोहोरा भण्डारीलाई  उपचार हुन नसक्ने भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि  सुर्खेत प्रदेश अस्पतालमा थप  उपचारको लागि लगिए(को हो ।

    images

    आइतबार बिहानबाट एक्कसी उच्च रक्तश्राप भएपछि भण्डारीलाई ठेहे स्वास्थ्य चौकीमा लगिएको थियो र त्यहाँ उपचार नहुने भएपछि तत्काल उपचारको लागि  रिफर गरेको हो ।

    images
    images
    images

    उनलाई छिटो भन्दा छिटो उपचारमा पुराउनु पर्ने भएर नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेत पठाईएको जिल्ला अस्पताल सिमकोटकी सिनियर अनमी सरिता बोहोराले बताउनुभयो।भण्डारीलाई उच्च रक्तश्राप भएपछि जिल्ला अस्पतालको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार भएको हो ।

    हेलिकोप्टरमा उद्धार गरीजनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवती महिलाहरूका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको बोहोराले बताउनुभयो ।

    प्रकाशित मिति :बैशाख १६, २०८२ मंगलवार - ११:५७:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको