Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धार्चे यमगाउँका गुरुङ डेढ मिहना देखि घर परिवारबाट सम्पर्कबिहिन

धार्चे यमगाउँका गुरुङ डेढ मिहना देखि घर परिवारबाट सम्पर्कबिहिन

जोईन खबर

१७, बैशाख २०८२
  • 739
    SHARES
  • धार्चे यमगाउँका गुरुङ डेढ मिहना देखि घर परिवारबाट सम्पर्कबिहिन

    १७ वैशाख काठमाडौँ । उत्तरी गोरखा धार्चे गाउँपालिका  वडा न ५ यमगाउँका ४७ बर्षीय दलबहादुर गुरुङ  डेढ महिनादेखि सम्पर्कबिहिन भएका छन् । गत चैत ४ गतेदेखि परिबारसंग सम्पर्कबिहिन भएको उनका आफन्त साने गुरुङले  जानकारी दिनु भयो ।  उनी घरबाट उपचार गर्न भनेर गोरखा बजार हिँडेको हो तर बजार पनि आइपुगेनन्, घरमा पनि नफर्केको हो ।

    images

    आज डेढ महिना भइसक्यो, कतै आफन्तको पनि पुगेका छैनन् । खोजी गरिदिन भनेर माछाखोला प्रहरीचौकीमा पनि खबर गरेका छौँ । गाउँलेहरुले नि खोजी गरिरहेका छन् ।

    images
    images
    images

    यसअघि पनि बेलाबेला सम्पर्कबिहिन हुने गरेको तर, यसपटक यति लामो समयसम्म बेपत्ता भएको उनले बताए ।

    प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - ११:५५:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको