Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालका राष्ट्रपति पौडेल र  अजरबैजानका उपविदेशमन्त्री  मामेडोभलेबिच भेटवार्ता

 नेपालका राष्ट्रपति पौडेल र  अजरबैजानका उपविदेशमन्त्री  मामेडोभलेबिच भेटवार्ता

जोईन खबर

१९, बैशाख २०८२
  • 538
    SHARES
  •  नेपालका राष्ट्रपति पौडेल र  अजरबैजानका उपविदेशमन्त्री  मामेडोभलेबिच भेटवार्ता

    १९ वैशाख काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले बिच भेटवार्ता भएको छ ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । 

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १२:५३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको