Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने

सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने

जोईन खबर

१९, बैशाख २०८२
  • 736
    SHARES
  • सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने

    १९ वैशाख काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने भएको छ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको नीति तथा कार्यक्रममा भूमिको समुचित उपयोग गर्ने व्यवस्थासहितको विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ।

    images
    images
    images

    साथै भू-उपयोग योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले केही समयअघि एकै पटक ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश भने ६० दिनसम्म संसदमा अघि नबढेपछि स्वतः निष्क्रिय भएको थियो।

    प्रकाशित मिति :बैशाख १९, २०८२ शुक्रवार - १७:०१:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको