Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न ,अध्यक्षमा  घिमिरे

नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न ,अध्यक्षमा  घिमिरे

जोईन खबर

२१, बैशाख २०८२
  • 835
    SHARES
  • नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न ,अध्यक्षमा  घिमिरे

    नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौँ केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले श्री रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।

    images

    नयाँ केन्द्रीय समितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र सदस्यहरुमा त्रमशः सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन्।

    images
    images
    images

    अधिनवेशनको उद्घाटन समारोह नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गणमा नेपालराष्ट्र बैंककै का।मु। गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरि अधिवेशनको बन्द सत्र बैशाख १८ गते बैंकको थापाथली कार्यालयको हलमा सम्पन्न भएको थियो ।

     

    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १३:४१:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको