Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बर्षाका कारण  चिप्लो हुँदा नारायणगढ–बुटवल सडक दाउन्नेमा  यातायात आवागमनमा अवरुद्ध

बर्षाका कारण  चिप्लो हुँदा नारायणगढ–बुटवल सडक दाउन्नेमा  यातायात आवागमनमा अवरुद्ध

जोईन खबर

२१, बैशाख २०८२
  • 685
    SHARES
  • बर्षाका कारण  चिप्लो हुँदा नारायणगढ–बुटवल सडक दाउन्नेमा  यातायात आवागमनमा अवरुद्ध

    २१ वैशाख काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ।

    images

    नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डमा   सूचना अधिकारीका अनुसार दाउन्नेमा हिजोदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो।  बर्दघाट र दुम्कीबासको बीचमा पर्ने १३ किलोमिटर सडक खण्डमा हिजो ३ बजेदेखि सवारी साधन जाममा परेको उनले जानकारी दिए।

    images
    images
    images

    हिजो ३ बजे पानी परेपछि सडक चिप्लो हुँदा गाडी जाम भएको हो । सडक सकेर अहिले बिस्तारै गाडी चले पनि  जाम भने उतिकै भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि चार घन्टासम्म जाममा परेका थिए। 

    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १४:३२:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको