Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमालेको सचिवालय बैठक जारी 

नेकपा एमालेको सचिवालय बैठक जारी 

जोईन खबर

२१, बैशाख २०८२
  • 607
    SHARES
  • नेकपा एमालेको सचिवालय बैठक जारी 

    २१ वैशाख काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।

    images

    बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा सदस्यहरुको सुझाव मागिने बताइएको छ । त्यसबाहेक बैठकमा पार्टीका आन्तरिक विषयमा समेत छलफल हुने प्रचार विभागले जनाए ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १६:१५:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको