Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनको मूल्य सामान्य बढेयो 

आज सुनको मूल्य सामान्य बढेयो 

जोईन खबर

२२, बैशाख २०८२
  • 628
    SHARES
  • आज सुनको मूल्य सामान्य बढेयो 

    २२ वैशाख काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    यसअघि आइतबार सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ ।

    चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ११:०५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको