Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नागढुंगा नौबिसे सडक खण्ड आज रातिदेखि वैशाख ३१ गते सम्म दिनको चार घण्टा बन्द हुने

 नागढुंगा नौबिसे सडक खण्ड आज रातिदेखि वैशाख ३१ गते सम्म दिनको चार घण्टा बन्द हुने

जोईन खबर

२२, बैशाख २०८२
  • 598
    SHARES
  •  नागढुंगा नौबिसे सडक खण्ड आज रातिदेखि  वैशाख ३१ गते सम्म दिनको चार घण्टा बन्द हुने

    २२ वैशाख काठमाडौँ । त्रिभुवन राजपथको नागढुंगा– पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसे खण्ड आज रातिदेखि बन्द गरिने भएको छ ।

    images

    नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार आज रातिदेखि ३१ गतेसम्म राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिनेछ ।

    images
    images
    images

    काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

    आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ११:३५:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको