Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली मधेश प्रदेशमा सावैजानिक विदा 

भोली मधेश प्रदेशमा सावैजानिक विदा 

जोईन खबर

२२, बैशाख २०८२
  • 667
    SHARES
  • भोली मधेश प्रदेशमा सावैजानिक विदा 

    २२ वैशाख काठमाडौँ ।  भोली मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित बिदामा थप गरेको हो ।

    images

    गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

    images
    images
    images

     

    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - ११:४३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको