Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहान पनि  फेरी अर्काे   भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाको दाबी

आज बिहान पनि  फेरी अर्काे   भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाको दाबी

जोईन खबर

२४, बैशाख २०८२
  • 1.0K
    SHARES
  • आज बिहान पनि  फेरी अर्काे   भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाको दाबी

    २४ वैशाख काठमाडौँ । पाकिस्तानी सेनाले थप अर्को एउटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।बुधबार बिहान शकरगढ सेक्टरमा पाकिस्तानी सुरक्षा बलले थप अर्को एउटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै पीटीभी न्यूजले जनाएको छ ।

    images

    पाकिस्तानी सुरक्षा स्रोतका अनुसार भारतीय उक्त ड्रोन पाकिस्तानी क्षेत्रमा प्रवेश गरेको केही समयपछि नै निष्क्रिय पारिएको थियो ।यसअघि पाकिस्तानी सेनाले पाँच भारतीय जेट र एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २४, २०८२ बुधवार - १६:०८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको