Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं विशाल बजारबाट  हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ 

काठमाडौं विशाल बजारबाट  हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ 

जोईन खबर

२५, बैशाख २०८२
  • 640
    SHARES
  • काठमाडौं विशाल बजारबाट  हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ 

    २५ वैशाख काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको  आरोपमा प्रहरी  २ जनालाई प्र पक्राउ गरेको छ । उक्त घटनामा  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल बस्ने भारत कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।

    images

    काठमाडौं महानगरपालिका-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान सहित फेला पारीएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरुलाई  प्रहरीले हिरासतमा राखि अनुसन्धान गरि रहेको प्रहरीले जनाकारी दिए ।

    प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १०:२१:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको